CLI

प्रतिनिधिसभाको वैठक वस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पाँचौ अधिबेशनको छैटौं बैठक आज  दिनको १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ ।

आजको संसद बैठकमा उधोग बाणिज्य तथ आपूर्ति मन्त्री दामोदर भण्डारीले” निकासी पैठारी (नियमन) विधेयक,२०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव” प्रस्तुत गर्ने “निकासी पैठारी नियमन विधयेक २०८१” प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

त्यसैगरि आजको वैठकमा आजको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “राज्य व्यवस्था तथा सुशासन समितिक प्रतिवेदन सहितको राष्टिय सभामा उत्पति भएको भष्ट्राचार निवारण (पहिलो संशोधन) विधयेक २०७७ माथि छलफल गरियोस” भनि प्रस्ताव पेश गर्ने र  भष्ट्राचार निवारण (पहिलो संशोधन) विधयेक, २०८१ लाई पारित गरियोस भनि प्रस्ताव पेश गर्ने कार्यसुची रहेको छ ।

 

Leave Your Comment

Related News