अमेरिकी डलर सहित अधिकांस विदेशी मुद्राको मूल्य घट्यो

काठमाडौं । डलरको मुल्य स्थिर युकोको घट्यो नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया ६३ पैसा बिक्रि दर १ सय ३९ रुपैँया २३ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया २ पैसा बिक्रि दर १ सय ४३ रुपैँया ६४ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७१ रुपैँया ४० पैसा बिक्रि दर १ सय ७२ रुपैँया १४ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५२ रुपैँया ५७ पैसा खरिद दर १ सय ५१ रुपैँया ९१ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ९७ पैसा बिक्रि दर ८७ रुपैया ३५ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैया ६६ पैसा बिक्रि दर ९७ रुपैँया ८ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया २५ पैसा बिक्रि दर १ सय ३ रुपैँया ६९ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया १० पैसा बिक्रि दर ९ रुपैँया १४ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १८ रुपैँया ९७ पैसा बिक्रि दर १९ रुपैया ५ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ९७ पैसा बिक्रि दर ३७ रुपैँया १३ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया २ पैसा बिक्रि दर ३८ रुपैँया १९ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ७ पैसा बिक्रि दर ४ रुपैँया ९ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ७४ पैसा  बिक्रि दर ३७ रुपैँया ९१ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया १ पैसा बिक्रि दर ३१ रुपैँया १५ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ५४ पैसा बिक्रि दर ९ रुपैँया ५८ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ६९ पैसा बिक्रि दर १२ रुपैया ७५ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया १८ पैसा बिक्रि दर १९ रुपैँया २६ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ७९ पैसा बिक्रि दर १७ रुपैँया ८९ रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४८ रुपैँया ७७ पैसा बिक्रि दर ४ सय ५० रुपैया ७१ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६७ रुपैया ७४ पैसा बिक्रि दर ३ सय ६९ रुपैँया ३३ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६० रुपैँया ६ पैसा बिक्रि दर ३ सय ६१ रुपैँया ६२ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार