२७ सयले घट्यो सुन

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रति तोला १ लाख ६७ हजार ५०० रुपैयाँमा काराबोर भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ थियो ।

बुधबार चाँदी प्रतितोला २५ ले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलाबार चाँदीको मूल्य १ हजार ९४५ रुपैयाँ थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार