अर्थ मन्त्रालयमा १४ सहसचिवको जिम्मेवारी हेरफेर (सूची सहित)

काठमाडौं । अर्थ मन्त्रालयले १४ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ ।

योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख महेश भट्टराई भन्सार विभागको महानिर्देशक बनाइएको छ ।

प्रशासन महाशाख प्रमुख मदन दहाललाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरिएको छ ।

जिम्मेवारीको विवरण निम्नानुसार छ :

नाम श्रेणी पद हालको कार्यालय सरुवा/पदस्थापन हुने प्रस्तावित निकाय
 थान प्रसाद पंज्ञानी रा.प.प्रथम सहसचिव अर्थ मन्त्रालय,वित्तीय संघीयता समन्वय महाशाखा अर्थ मन्त्रालय, प्रशासन महाशाखा
 शोभा कान्त पौडेल रा.प.प्रथम तालिम प्रमुख सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र अर्थ मन्त्रालय, आर्थिक नीति विश्लेषण महाशाखा
 महेश आचार्य रा.प.प्रथम सहसचिव अर्थ मन्त्रालय, आर्थिक नीति विश्लेषण महाशाखा तालिम प्रमुख,सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
 महेश भट्टराई रा.प.प्रथम सहसचिव अर्थ मन्त्रालय, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा महानिर्देशक, भन्सार विभाग
 मदन दहाल रा.प.प्रथम सहसचिव अर्थ मन्त्रालय, प्रशासन महाशाखा महानिर्देशक, आन्तरिक राजस्व विभाग
 तिर्थराज चिलुवाल रा.प.प्रथम सहसचिव अर्थ मन्त्रालय वा अन्तर्गत उपमहानिर्देशक, आन्तरिक राजस्व विभाग
 सेवन्तक पोखरेल रा.प.प्रथम उपमहानिर्देशक आन्तरिक राजस्व विभाग अर्थ मन्त्रालय,वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा
 पार्वती अर्याल रा.प.प्रथम सहसचिव अर्थ मन्त्रालय वा अन्तर्गत प्रमुख भन्सार परिक्षण प्रशासक भन्सार जाँचपास पछीको परीक्षण कार्यालय
 महेश बराल रा.प.प्रथम प्रमुख भन्सार प्रशासक त्रि.वि.स्थल भन्सार कार्यालय अर्थ मन्त्रालय,वित्तीय संघीयता समन्वय महाशाखा
 यमुना प्रधान रा.प.प्रथम उपमहानिर्देशक भन्सार विभाग सहमहालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय
 गोपी कृष्ण कोइराला रा.प.प्रथम उपमहानिर्देशक आन्तरिक राजस्व विभाग कार्यालय प्रमुख,सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
 अमृत लम्साल रा.प.प्रथम कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय उपमहानिर्देशक, भन्सार विभाग
 श्याम प्रसाद भण्डारी रा.प.प्रथम सहमहालेखा नियन्त्रक महालेखा नियन्त्रक कार्यालय अर्थ मन्त्रालय, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा
 श्रीचन्द्र साह रा.प.प्रथम सूचना प्रविधि विज्ञ अर्थ मन्त्रालय वा अन्तर्गत आन्तरिक राजस्व विभाग

 

 

 

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार