यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया६२ पैसा बिक्रि दर १ सय ३९ रुपैँया २२ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४५ रुपैँया ७ पैसा बिक्रि दर १ सय ४५ रुपैँया ७० पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७४ रुपैँया४० पैसा बिक्रि दर १ सय ७५ रुपैँया १५ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५४ रुपैँया ३४ पैसा खरिद दर १ सय ५३ रुपैँया ६७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैँया ८२ पैसा बिक्रि दर ८८ रुपैया २० पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैया ७१ पैसा बिक्रि दर ९८ रुपैँया १४ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ३ रुपैँया ३० पैसा बिक्रि दर १ सय ३ रुपैँया ७५ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ८ पैसा बिक्रि दर ९ रुपैँया १२ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ८ पैसा बिक्रि दर १९ रुपैया १६ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ९६ पैसा बिक्रि दर ३७ रुपैँया १२ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया २ पैसा बिक्रि दर ३८ रुपैँया १९ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १२ पैसा बिक्रि दर ४ रुपैँया १३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ७४ पैसा  बिक्रि दर ३७ रुपैँया ९० पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया २६ पैसा बिक्रि दर ३१ रुपैँया ३९ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ६२ पैसा बिक्रि दर ९ रुपैँया ६६ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ९१ पैसा बिक्रि दर १२ रुपैया ९७ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ४५ पैसा बिक्रि दर १९ रुपैँया ५३ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८१ पैसा बिक्रि दर १७ रुपैँया ८९ रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४९ रुपैँया ५० पैसा बिक्रि दर ४ सय ५१ रुपैया ४४ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६८ रुपैया ७८ पैसा बिक्रि दर ३ सय ६९ रुपैँया ३७ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६० रुपैँया ४ पैसा बिक्रि दर ३ सय ६१ रुपैँया ६० पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार