CLI

सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । संस्थाको सञ्चालक समितिको १५ औं बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

बैठकले संस्थाको ०८१ असारमसान्तको वासलात, ०८०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको थियो ।

Leave Your Comment

Related News