फागुन १५ देखि २० गतेसम्म काठमाडौँका यी स्थानमा जानेछ ५ घण्टा बिजुली

काठमाडौँ । फागुन १५ गतेदेखि २० गतेसम्म काठमाडौँका विभिन्र स्थानमा विद्युत लाइन अवरुद्ध हुने भएको छ ।

बानेश्वर र कीर्तिपुर वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि बिहान  ११ बजेदेखि बेलुका ४ बजेसम्म लाइन अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निम्न स्थानमा मितिअनुसार विद्युत लाइन अवरुद्ध हुनेछ-

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार