काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुुन प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
शुक्रबार चाँदी प्रति तोला चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि सोही मूल्यमा चाँदी किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।