बार निर्वाचन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी, अन्य कुन पदमा को ? (नामवलीसहित)

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दरखास्त परेका उम्मेदवारहरूकाे प्रथम नामावली प्रकाशित भएको छ । बिहीबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म कानुन व्यवसायीहरुले विभिन्न पदमा उम्मेदवारी दरखास्त गराएका हुन् ।

केन्द्रीय कार्यसमितिमा अध्यक्ष पदका लागि रमण कुमार श्रेष्ठ, डा विजय प्रसाद मिश्र, राजु कैती, उज्वल घिमिरे र आषिश पौडेलले मनोनयन दर्ता गराएका छन् ।

बारको निर्वाचन आगामी चैत २३ गते हुँदैछ । निर्वाचनमा नेपाली का‌ंग्रेसनिकट डीएलए र नेकपा एमाले निकट पीपीएलएले गठबन्धन बनाएका छन् जसको साझा उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्र रहेका छन् । यसैगरी विपक्षी दलहरुबाट नेकपा माओवादी केन्द्र निकट आरपीएलएबाट वरिष्ठ अधिवक्ता श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको प्रथम नामवली

May be an image of ‎blueprint and ‎text that says "‎अध्यक्ष किমम 유 विजय सवोच्य मलादासा सवाच्प २२१ माठमाडीजि.. उमेधवारको अधवक्का จจะ किनम नाम, कुणबहादुर पदम आायद ומל मतदाता सुननरी जि.बा.ए किंनम प्रसाद, अरजय शंकर आबद 빛백요 बोरगत्म उमेंद्वारकी किसिम प्रदेश आबद बहादर रावल, cBoν पटन बार मलवाता 부두극 علد किसम उमेंद्वारक अधिवक्का मकदेव अधिवक्ता नपेन्दर सनाल, 꼭목3 ၅၃၀ पोसरा नवलपर मतवाता स. ។ះ उपाध्यक्ष किनिम उमेदवारका अधरवक्का तिर्षराज अधि्रवक्ता 5 हुष्ण पমाद पोगेन मतदाता क.स. वटबन कुणांनी किनिम मतदाता बसनेत, ንፃዬ (एक) किसिम सदुर ។ मतदाता कु.स. उपाध्यक्ष किनिम दिना م मतदाता पटन महासचिव कानम 푸국처 मसदाता कॉड्राला, सवाच्च म.बा.ए. कावाध्यक्ष किनिम दिपक ححه वण्णमनाद मापकाटा, कासपनाज्याक 꼭자‎"‎‎

May be an image of blueprint and text

May be an image of blueprint, floor plan and text

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार