यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया ७० पैसा बिक्रि दर १ सय ३९ रुपैँया ३० पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५० रुपैँया ३९ पैसा बिक्रि दर १ सय ५१ रुपैँया १४ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७९ रुपैँया १७ पैसा बिक्रि दर १ सय ७९ रुपैँया ९५ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५८ रुपैँया ४४ पैसा खरिद दर १ सय ५७ रुपैँया ७६ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैँया ४० पैसा बिक्रि दर ८७ रुपैया ७८ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैया ९१ पैसा बिक्रि दर ९७ रुपैँया ३३ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ४ रुपैँया २७ पैसा बिक्रि दर १ सय ४ रुपैँया ७२ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ४० पैसा बिक्रि दर ९ रुपैँया ४४ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया १७ पैसा बिक्रि दर १९ रुपैया २५ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ९७ पैसा बिक्रि दर ३७ रुपैँया १३ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया ५ पैसा बिक्रि दर ३८ रुपैँया २२ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १२ पैसा बिक्रि दर ४ रुपैँया १४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ७६ पैसा  बिक्रि दर ३७ रुपैँया ९३ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ४२ पैसा बिक्रि दर ३१ रुपैँया ५५ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ५९ पैसा बिक्रि दर ९ रुपैँया ६३ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १३ रुपैँया ७२ पैसा बिक्रि दर १३ रुपैया ७८ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २० रुपैँया १८ पैसा बिक्रि दर २० रुपैँया २६ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८५ पैसा बिक्रि दर १७ रुपैँया ९२ रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५० रुपैँया २५ पैसा बिक्रि दर ४ सय ५२ रुपैया २० पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६७ रुपैया ९२ पैसा बिक्रि दर ३ सय ६९ रुपैँया ५१ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६० रुपैँया २७ पैसा बिक्रि दर ३ सय ६१ रुपैँया ८३ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार