काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ४४ पैसा बिक्रि दर १ सय ४० रुपैँया ४० पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५१ रुपैँया ३१ पैसा बिक्रि दर १ सय ५१ रुपैँया ९६ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८० रुपैँया २२ पैसा बिक्रि दर १ सय ८० रुपैँया ९९ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५९ रुपैँया ६८ पैसा खरिद दर १ सय ५९ रुपैँया अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैँया २० पैसा बिक्रि दर ८८ रुपैया ५८ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैया ९८ पैसा बिक्रि दर ९७ रुपैँया ४० पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ४ रुपैँया ७८ पैसा बिक्रि दर १ सय ५ रुपैँया २३ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ४८ पैसा बिक्रि दर ९ रुपैँया ५२ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया २१ पैसा बिक्रि दर १९ रुपैया २९ रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया १७ पैसा बिक्रि दर ३७ रुपैँया ३३ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैँया २६ पैसा बिक्रि दर ३८ रुपैँया ४२ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १३ पैसा बिक्रि दर ४ रुपैँया १४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ९७ पैसा बिक्रि दर ३८ रुपैँया १३ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ५२ पैसा बिक्रि दर ३१ रुपैँया ६६ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ५८ पैसा बिक्रि दर ९ रुपैँया ६२ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १३ रुपैँया ८० पैसा बिक्रि दर १३ रुपैया ८६ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २० रुपैँया २९ पैसा बिक्रि दर २० रुपैँया ३७ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ९५ पैसा बिक्रि दर १८ रुपैँया ३ रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५२ रुपैँया ६५ पैसा बिक्रि दर ४ सय ५४ रुपैया ६० पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६९ रुपैया ८७ पैसा बिक्रि दर ३ सय ७१ रुपैँया ४६ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ६२ रुपैँया २० पैसा बिक्रि दर ३ सय ६३ रुपैँया ७५ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।