यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया २५ पैसा बिक्रि दर १ सय ३९ रुपैँया ८५ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५१ रुपैँया ७२ पैसा बिक्रि दर १ सय ५२ रुपैँया ३७ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८० रुपैँया ४ पैसा बिक्रि दर १ सय ८० रुपैँया ८२ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५८ रुपैँया ५२ पैसा खरिद दर १ सय ५७  रुपैँया  ८४ अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैँया ४५ पैसा बिक्रि दर ८७ रुपैया ८३ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैया ८६ पैसा बिक्रि दर ९७ रुपैँया ७ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ४ रुपैँया ५१ पैसा बिक्रि दर १ सय ४ रुपैँया ९६ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ४३ पैसा बिक्रि दर ९ रुपैँया ४७ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया २५ पैसा बिक्रि दर १९ रुपैया ३३ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया १३ पैसा बिक्रि दर ३७ रुपैँया २९ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया २१ पैसा बिक्रि दर ३८ रुपैँया ३७ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १२ पैसा बिक्रि दर ४ रुपैँया १४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ९१ पैसा  बिक्रि दर ३८ रुपैँया ८ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ५५ पैसा बिक्रि दर ३१ रुपैँया ६९ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ५८ पैसा बिक्रि दर ९ रुपैँया ६३ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १३ रुपैँया ८२ पैसा बिक्रि दर १३ रुपैया ८८ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २० रुपैँया ३४ पैसा बिक्रि दर २० रुपैँया ८८ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ९२ पैसा बिक्रि दर १८ रुपैँया रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५१ रुपैँया ९२ पैसा बिक्रि दर ४ सय ५३ रुपैया ८७ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६९ रुपैया ३६ पैसा बिक्रि दर ३ सय ७० रुपैँया ९५ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६१ रुपैँया ७० पैसा बिक्रि दर ३ सय ६३ रुपैँया २६ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार