काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया ९० पैसा बिक्रि दर १ सय ३९ रुपैँया ५० पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५१ रुपैँया १३ पैसा बिक्रि दर १ सय ५१ रुपैँया ७८ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७९ रुपैँया ६५ पैसा बिक्रि दर १ सय ८० रुपैँया ४२ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५७ रुपैँया ५८ पैसा खरिद दर १ सय ५६ रुपैँया ९० अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैँया ८३ पैसा बिक्रि दर ८८ रुपैया २१ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैया ६६ पैसा बिक्रि दर ९७ रुपैँया ८ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ४ रुपैँया १३ पैसा बिक्रि दर १ सय ४ रुपैँया ५८ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ३५ पैसा बिक्रि दर ९ रुपैँया ३९ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया १९ पैसा बिक्रि दर १९ रुपैया २७ रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया ४ पैसा बिक्रि दर ३७ रुपैँया २० पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैँया ११ पैसा बिक्रि दर ३८ रुपैँया २७ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १३ पैसा बिक्रि दर ४ रुपैँया १५ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ८२ पैसा बिक्रि दर ३७ रुपैँया ९८ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया २४ पैसा बिक्रि दर ३१ रुपैँया ३७ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ५७ पैसा बिक्रि दर ९ रुपैँया ६१ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १३ रुपैँया ७० पैसा बिक्रि दर १३ रुपैया ७६ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २० रुपैँया २५ पैसा बिक्रि दर २० रुपैँया ३४ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८५ पैसा बिक्रि दर १७ रुपैँया ९५ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५० रुपैँया ८७ पैसा बिक्रि दर ४ सय ५२ रुपैया ८२ पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६८ रुपैया ४७ पैसा बिक्रि दर ३ सय ७० रुपैँया ७ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ६० रुपैँया ७७ पैसा बिक्रि दर ३ सय ६२ रुपैँया ३३ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।