काठमाडौं । नेको इन्स्योरेन्सको एक दिवसिय कर्पोरेट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । इन्स्योरेन्सले आगामी चैत ९ गते शनिबार बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा फुटलस प्रतियोगिता आयोजना गर्ने भएको हो ।
१६ टिम सहभागी फुटसल धन्यन्तरी फुटसल क्लब धुम्बराही, काठमाडौंमा आयोजना हुनेछ । प्रतियोगिताका लागि चैत ७ गते इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको उपस्थितीमा खेल तालिका सार्वजनिक भएको छ ।
यस्तो छ खेल तालिका