कुलमानलाई प्राधिकरणबाट हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार