काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३६ रुपैँया ७२ पैसा बिक्रि दर १ सय ३७ रुपैँया ३२ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४८ रुपैँया २८ पैसा बिक्रि दर १ सय ४८ रुपैँया ९३ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७७ रुपैँया १६ पैसा बिक्रि दर १ सय ७७ रुपैँया ९४ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५५ रुपैँया ८६ पैसा खरिद दर १ सय ५५ रुपैँया १८ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ११ पैसा बिक्रि दर ८६ रुपैया ४९ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया ४९ पैसा बिक्रि दर ९५ रुपैँया ९१ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया २७ पैसा बिक्रि दर १ सय २ रुपैँया ७२ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया १३ पैसा बिक्रि दर ९ रुपैँया १७ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १८ रुपैँया ८५ पैसा बिक्रि दर १८ रुपैया ९३ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ४५ पैसा बिक्रि दर ३६ रुपैँया ६१ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैँया ५१ पैसा बिक्रि दर ३७ रुपैँया ८७ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ४ पैसा बिक्रि दर ४ रुपैँया ६ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया २२ पैसा बिक्रि दर ३७ रुपैँया ४९ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३० रुपैँया ८३ पैसा बिक्रि दर ३० रुपैँया ९७ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ३२ पैसा बिक्रि दर ९ रुपैँया ३६ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १३ रुपैँया ५३ पैसा बिक्रि दर १३ रुपैया ५९ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ८७ पैसा बिक्रि दर १९ रुपैँया ९७ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ५९ पैसा बिक्रि दर १७ रुपैँया ६७ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४३ रुपैँया ५५ पैसा बिक्रि दर ४ सय ४५ रुपैया ५० पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६२ रुपैया ६९ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया २८ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ५५ रुपैँया १८ पैसा बिक्रि दर ३ सय ५६ रुपैँया ७४ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

