मेवा डेभलपर्सले आईपीओ निष्कासनका लागि सेबोनमा दियो निवेदन

काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले १ करोड १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सेबोनबाट स्वीकृति पाए पछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार