CLI

नेपाल लाइफकी सञ्चालक ढकालको राजिनामा स्वीकृत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक पारुल ढकालले दिएको राजिनामा स्वीकृत भएको छ।

कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले ढकालले दिएको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिएका छन्।

Leave Your Comment

Related News