कुलमान र हितेन्द्रको मुद्दामा आएन फैसला

काठमाडौं । कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दामा आज निर्णय भएन ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यान्द पाण्डेयको संयुक्त इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ हर्दाहेर्दैमा राखिएको हो ।

तर, सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार