सस्तियो सुनको मूल्य

काठमाडौं । आज आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ३ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजा ९ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४९ हजार ६ सय ५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ४३ रुपैयाँ तोकिएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार