सामसङ ग्यालेक्सी एम१६ फाइभजी आकर्षक डिजाईन र मोन्स्टर पर्फमेन्ससहित उपलब्ध

काठमाडौं । सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ । जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्नेछ।

ग्यालेक्सी एम१६ फाइभजी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ । जसले एम सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइनसहितको ग्यालेक्सी एम१६ फाइभजी स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो र यसमा सेग्मेन्ट(अग्रणी एफएचडी प्लस सुपर एमओएलडी डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए।

मोन्स्टर डिस्प्ले
ग्यालेक्सी एम१६ फाइभजीमा ६.७ इन्चको एफएचडी प्लस सुपर एमओएलडी डिस्प्ले दिइएको छ । जसले vibrant कलर र clarity दिन्छ। यसको adaptive high brightness mode ले घाममा पनि सजिलै content हेर्न मिल्ने सुविधा दिन्छ – Gen Z र millennial का लागि एकदम उपयुक्त।

मोन्स्टर डिजाइन

नयाँ linear group क्यामेरा मोड्युल, सन्तुलित र bold रंग संयोजन, र 7.9mm slim डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। तीन रंगमा उपलब्ध: Blush Pink, Mint Green, र Thunder Black।

Monster Performance & Connectivity

Galaxy M16 5G मा MediaTek Dimensity 6300 प्रोसेसर प्रयोग गरिएको छ – जसले मल्टिटास्किंगमा Speed र efficiency सुनिश्चित गर्छ।

Monster Camera

50MP को मुख्य क्यामेरा, 5MP को अल्ट्रा-वाइड, 2MP को Macro क्यामेरा र 13MP को फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउनेछ।

Monster Battery

5000mAh को battery र 25W को फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज-वाचिंग गर्न मिल्छ।

Monster Galaxy Experience

Samsung ले Galaxy M16 5G मार्फत ६ वर्षको OS अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ। साथै, Samsung Knox Vault सुरक्षा प्रणाली र Voice Focus जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।

मूल्य र उपलब्धता

Samsung Galaxy M16 5G नेपालभरका Samsung को आधिकारिक स्टोरहरूमा उपलब्ध छ। उपलब्ध रंग: Black, Light Green, र Light Pink।

डिभाइस RAM/Storage रंग मूल्य
Galaxy M16 5G 6GB/128GB Black, Light Green, Light Pink NPR २६,९९९
       
       

सुविधाजनक EMI सुविधा

Samsung InstaFinance सेवा अन्तर्गत, Hulas Finserve बाट मात्र नागरिकताकै आधारमा न्यूनतम NPR १३५०/महिनाको EMI मा फोन खरिद गर्न सकिन्छ। साथै, पुराना फोन साटेर Galaxy M16 5G किन्न SabkoPhone र ArkoStore मार्फत एक्सचेन्ज गर्न सकिन्छ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार