भारतबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । राजावादी समुहकाे चैत १५ गतेकाे प्रदर्शनीमा तीनकुनेमा हिंसात्मक घटनाका जनकमाण्डर दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो ।

भारतबाट पक्राउ परेका प्रसाईँलाई नेपाल ल्याउने तयारी रहेको प्रहरीले बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार