नागरिक लगानी कोषको संचालकमा चुडामणी नियुक्त

काठमाडौं । नागरिक लगानीकोषको सञ्चालक समितिको सदस्यमा नेप्सेका सिईओ चुडामणी चापागाईं नियुक्त भएका छन् । कोषको चैत २८ गते बसेको कम्पनीको सञ्चाकल समितिको बैठकले चापागाईंलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही बैठकमा सञ्चालक समिति समक्ष चापागाईंले सञ्चालक पदको शपथ समेत लिएको जानकारी नागरिक लगानीकोषका सञ्चालक समितिका सचिव नवराज खड्काले जानकारी दिएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार