काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल, आधिकारिक वर्ल्डवाइड ओलप्पिक पाटर्न र विश्वकै नम्बर १ अल्ट्रा लार्ज स्क्रिन टिभी ब्रान्डले “ न्यू इयर न्यू भिजन” अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ।
टीसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको छ :
- ठूलो बचत दुई लाख ८२ हजार रुपैयाँसम्मको क्यासब्याक र निश्चित उपहार
- ९८/८५/७५ इन्च एलईडी टिभीमा साउन्ड बार
- वाशिङ मेशिनमा ६ केजी एरियल म्याटिक डिटरजेन्ट
- फ्रिजमा मिक्सर ग्राइन्डर
- वाटर डिस्पेन्सर र साउन्ड बारमा ठूलो छुट
निःशुल्क एक्सचेन्जः पुरानो साटेर नयाँ टीसीएल मोडेल लिनुहोस् :
टीसीएलले ० प्रतिशत ब्याज ईएमआईः अहिले किन्नुहोस्, पछि तिर्नुहोस्—सहज किस्ताबन्दी सुविधा पनि ल्याएको छ ।
टीसीएल विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा, टीसीएलले विश्वस्तरीय प्रविधि र “ इन्सपइर ग्रेटनेस” को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गर्दछ ।
सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबलको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो। उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ।
यो योजना चैत्र २६ गतेदेखि नेपालभरि लागू गरेको छ।