काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।

नेपाल-चीन सीमावर्ती क्षेत्र नजिकै बुधबार बिहान भूकम्पको मध्यम झट्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ४: ०५ बजे चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार