कुलमानलाई हटाउन नहुने भन्दै विश्व प्रकाशले सरकारलाई दिए ७ बुँदे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार शर्माले ७ बुँदे असन्तुष्टि राख्दै सरकारले कार्यशैली बदल्नुपर्ने बताएका हुन्। उनले सरकारले नगर्नुपर्ने निर्णयमा हतारो गर्ने र गर्नुपर्ने निर्णयमा विलम्ब गर्ने गरेको बताएका छन्।

उनले मुख्य दुई दल सम्मीलित सरकारको गति सन्तोषजनक नभएको पनि बताएका छन्।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार