नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पोख्रेलको पदावधि समाप्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक मदन पोख्रेलको पदावधि समाप्त भएको छ।

कम्पनीको सञ्चालक समितिको वैशाख ४ गते बसेको बैठकले सञ्चालक समितिका सदस्य मदन पोख्रेलको कार्यकाल समाप्त भएको जनाएको छ ।

उनको कम्पनीमा ३ वर्षे कार्यकाल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार