प्रि ओपन सेसनमा घट्यो नेप्से सूचक 

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५९ विन्दुले घटेको छ । यससँगै सूचक २६६१.०१ अंकमा पुगेको छ । २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ४३ हजार ८ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १९ कम्पनीको मूल्य बढेको छ भने २५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार