काठमाडौं । छ्याङ्दी हाइड्रोपावरलाई छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत प्रतिशत हकप्रद बिक्री अनुमति शतप्रतिशत (१००) प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको हो ।
कम्पनीले हकप्रद बिक्री गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाइ बिक्री प्रबन्धक चयन गरेको छ ।
हकप्रद बिक्रीपछि छ्याङ्दीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

