ग्रिन भेन्चरको ३१ लाख २५ हजार युनिट बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । ग्रिन भेन्चर लिमिटेडको ३१ लाख २५ हजार युनिट बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट वितरित १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार