काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनीका लागि उक्त शेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।

