यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट बैङ्कले आजको लागि बोदेशि मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३४ रुपैया ८९ पैसा बिक्रि दर १ सय ३५ रुपैया ४९ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५२  रुपैया ९३  पैसा बिक्रि दर १ सय ५३ रुपैया ६१ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ७९ रुपैया ६७ पैसा बिक्रि दर १ सय ८० रुपैया ७६ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ६३ रुपैया २१ पैसा बिक्रि दर १ सय ६३ रुपैया ६३ पैसा अस्ट्रिलियन डलर १ को खरिद दर ८६ रुपैया २७ पैसा बिक्रि दर ८६ रुपैया ६५ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर ९७ रुपैया ६६ पैसा बिक्रि दर ९८ रुपैया १० पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ३ रुपैया १५ पैसा बिक्रि दर १ सय ३ रुपैया ६१ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ३५ पैस बिक्रि दर ९ रुपैया ३९ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १८ रुपैया ५५ पैसा बिक्रि दरब १८ रुपैया ६३ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३५ रुपैया ९५ पैसा बिक्रि दर ३६ रुपैया १३ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया १ पैसा बिक्रि दर ३७ रुपैया १७ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३ पैस बिक्रि दर ४ रुपैया ५पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३६ रुपैया ७२ पैस बिक्रि दर ३६ रुपैया ८९ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३१ रुपैया २६ पैस बिक्रि दर ३१ रुपैया ४० पैसा तोकिएको छ त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर ९ रुपैया ४६ ब पैसा बिक्रि दर ९ रुपैया ५० पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १३ रुपैया ९० पैसा बिक्रि दर ९६ रुपैया १५ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २० रुपैया ४९ पैसा बिक्रि दर २० रुपैया ५८ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ३० पैसा बिक्रि दर १७ रुपैया ४७ पैसा तिकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ३९ रुपैया ७६ पैसा बिक्रि दर ४ सय ४१ रुपैया ७२ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ५७ रुपैया ८० पैसा बिक्रि दर ३ सय ६३ रुपैया ४७ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५० रुपैया ३९ पैसा बिक्रि दर ३ सय ५१ बरुपैयाट ९४ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार