काठमाडौं । आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ८३ हजार ५ सय कायम भएको छ । हिजो पनि प्रति तोला १ लाख ८३ हजार ५ सय रहेको छापावाल सुनमा सोहि मूल्य कायम भएको छ । त्यसैगरी फ्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७५ हजार ३सय २० रहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । हिजो पनि प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७५ हजार ३सय २० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रति तोला १ हजार ९ सय ३० रहेको छ । हिजो प्रति तोला १हजार ९ सय १५ मा कारोबार भएको थियो । आज प्रति १० ग्राम चाँदी १ हजार ६ सय ५४ रुपैया ५० रहेको छ हिजो चाँदी प्रति १० ग्राम १ हजार ६ सय ४२ मा कारोवार भएको थियो ।

