प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लाभांस घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८१/०८१ को वित्तिय बिबतरण अनुसार सो आर्थिक बर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पँजीको ८ प्रतिशत वोनश शेयर तथा कर प्रयोजनार्थ०.४२१ नगद लाभांस समेत गरि कूल ८.४२१ लाभांस प्रस्ताव गरेको छ ।

कम्पनीले प्र्सताव गरेको लाभासं नियामकीय निकाय बीमा प्राधिकरणबाट स्वीकृति प्रापथ गरेपश्चात आगामी साधारणसभामा पेश गर्ने र सभाले पास गरेपछि लगानी कर्ताले पाउने कम्पनीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार