CLI

तेह्रथुम पावर कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले शुक्रबार कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।

Leave Your Comment

Related News