CLI

बिपन्न नागरिकलाई राज्यको सेवा सुबिधामा पहुँच बिस्तार गर्ने

काठमाडौं । बिपन्न पहिचान भएका नागरिकलाई राज्यको सेवा सुबिधामा पहुँच बिस्तार गर्ने भएको छ सो  राष्ट्रपति राम चन्द्र पौडेलले आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने व्यावस्था रहेको छ । नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म  छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ  ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ 

 

Leave Your Comment

Related News