CLI

अब नेपालमा युरो ६ मापदण्ड भन्दा तलको सवारी साधन बिक्री नहुने

काठमाडौं । नेपालमा बिक्री हुने सवारी साधनमा युरो ६ मापदण्ड लागु हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

हालसम्म नेपालमा युरो ४ मापदण्ड लागू रहेको छ ।

Leave Your Comment

Related News