सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी ऋण असुली न्यायधीकरण स्थापना गर्ने बताएका हुन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

सहकारीको ऋण असुलीमा आएको समस्या समाधान गर्न यस्तो न्यायधीकरण बनाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार