नीत तथा कार्यक्रम : २०८४ भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै २०८४ साल भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा दिने व्यवस्था गरिने बताएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुदृढ कार्यक्रम अन्तर्गत अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार