CLI

नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गरिने

काठमाडौं । सरकारले नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गर्ने भएको छ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

उनले सम्भव भएसम्म सबै सेवा अनलाइन गरिने तथा सरकारी कार्यालयका काम कारबाही फेसलेस गरिने बताए।

Leave Your Comment

Related News