काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३५ रुपैँया ४ पैसा बिक्रि दर १ सय ३५ रुपैँया ६४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५३ रुपैँया १३ पैसा बिक्रि दर १ सय ५३ रुपैँया ८१ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७९ रुपैँया ५५ पैसा बिक्रि दर १ सय ८० रुपैँया ३५ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ६४ रुपैँया ६४ पैसा खरिद दर १ सय ६३ रुपैँया ९१ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ९१ पैसा बिक्रि दर ८७ रुपैया ३० पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर१ को खरिद दर ९७ रुपैया७१ पैसा बिक्रि दर ९८ रुपैँया १४ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ४ रुपैँया १९ पैसा बिक्रि दर १ सय ४ रुपैँया ६६ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ३५ पैसा बिक्रि दर ९ रुपैँया ३९ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १८ रुपैँया ७५ पैसा बिक्रि दर १८ रुपैया ६५ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया १ पैसा बिक्रि दर ३६ रुपैँया १७ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैँया ५ पैसा बिक्रि दर ३७ रुपैँया २१ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ९ पैसा बिक्रि दर ४ रुपैँया ११ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३६ रुपैँया ७७ पैसा बिक्रि दर ३६ रुपैँया ९३ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ६९ पैसा बिक्रि दर ३१ रुपैँया ८३ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ६५ पैसा बिक्रि दर ९ रुपैँया ६९ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १३ रुपैँया बिक्रि दर १४ रुपैया ६ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर२० रुपैँया ५२ पैसा बिक्रि दर २० रुपैँया ६१ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ४२ पैसा बिक्रि दर १७ रुपैँया ५० पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४० रुपैँया ३४ पैसा बिक्रि दर ४ सय ४२ रुपैया ३० पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ५८ रुपैया १८ पैसा बिक्रि दर ३ सय ६९ रुपैँया ७७ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ५० रुपैँया ७६ पैसा बिक्रि दर ३ सय ६९ रुपैँया ७७ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

