बजेटका विषयमा अर्थमन्त्रीले गरे प्रचण्डसँग परामर्श

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा अर्थमन्त्री र अध्यक्ष प्रचण्डबिच मंगलबार बिहान भेटघाट एवं छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार