काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
प्रति कित्ता न्यूनतम मूल्य रु. १८० मा शेयर बिक्रीमा ल्याइएको हो ।
शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सो समेत खलाई कम्पनीलाई लिखित रुपमा जानकारी गराउन सक्ने सूचनामा उल्लेख छ ।

