यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३५ रुपैँया ४३ पैसा बिक्रि दर १ सय ३६ रुपैँया ३ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५३ रुपैँया ९५ पैसा बिक्रि दर १ सय ५४ रुपैँया ६३ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८० रुपैँया ८० पैसा बिक्रि दर १ सय ८१ रुपैँया ६० पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ६५ रुपैँया ९ पैसा खरिद दर १ सय ६४  रुपैँया ३७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ७० रुपैँया ६७ पैसा बिक्रि दर ८८ रुपैया ९ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैया १९ पैसा बिक्रि दर ९८ रुपैँया ६३ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ४ रुपैँया ९२ पैसा बिक्रि दर १ सय ५ रुपैँया ३९ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ४५ पैसा बिक्रि दर ९ रुपैँया ४९ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर  १८ रुपैँया ७४ पैसा बिक्रि दर १८ रुपैया ६३ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ११ पैसा बिक्रि दर ३६ रुपैँया २६ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३७ रुपैँया १५ पैसा बिक्रि दर ३७ रुपैँया ३२ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १५ पैसा बिक्रि दर ४ रुपैँया १६ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३६ रुपैँया ८७ पैसा  बिक्रि दर ३७ रुपैँया ४ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ९५ पैसा बिक्रि दर ३१ रुपैँया ९ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ७३ पैसा बिक्रि दर ९ रुपैँया ७८ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर ११ रुपैँया ११ पैसा बिक्रि दर १४ रुपैया १७ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २० रुपैँया ६२ पैसा बिक्रि दर २० रुपैँया ७२ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ४५ पैसा बिक्रि दर १७ रुपैँया ५३ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४१ रुपैँया ७४ पैसा बिक्रि दर ४ सय ४३ रुपैया ७० पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ५९ रुपैया २० पैसा बिक्रि दर ३ सय ६० रुपैँया ७९ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ५१ रुपैँया ७७ पैसा बिक्रि दर ३ सय ५३ रुपैँया ३३ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार