जनउत्थान सामुदायिक लघुवित्तले माग्यो वरिष्ठ सहायकदेखि प्रशिक्षार्थीसम्मका कर्मचारी

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तमा जागिर खुलेको छ । लघुवित्तले वरिष्ठ सहायकदेखि प्रशिक्षार्थीसम्म पदका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले ५ जना वरिष्ठ सहायक, ४ जना सहायकसहित केही सहायक र प्रशिक्षार्थी कामदार माग गरेको हो ।

इच्छुकले १५ दिनभित्र वेबसाइटमार्फत आवेदन दिनसक्नेछन् ।

लघुवित्तका पर्सादेखि कञ्चनपुरसम्म ११ तराईका जिल्ला र पहाडी ८ जिल्ला गरी १९ जिल्लामा कार्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार