नेपाल इन्स्योरेन्सकाे पाैने ६६ कराेडकाे हकप्रद स्वीकृत

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन अुनमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शयर निष्कासनका लागि जेठ ७ गते अनुमति दिएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएको छ ।

यसअघि नै कम्पनीले निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार