बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सूनको मूल्य बढेको छ ।  साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १४ सयले बढेर सुन १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ  ।

आज छापाँल सुन प्रति १० ग्राम १ लाख ६२ हजार ४ सय ४० रहेको नेपाल सुनचाँदी व्यवसायू मांहासंघले जनाएको छ ।

महासंघ अनुसार चाँदी प्रति तोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन शुक्रबारको मुल्य बराबर हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार