काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो समिक्षामा शेयर कर्जाको जोखिम भार घटाएको छ । यस अघि शेयर कर्जाको जोखिमभार १२५ रहेकोमा मौद्रिक निति समिक्षामार्फत गर्दै शेयर कर्जाको जोखिमभार घटाएर १०० कायम गरको छ। नेपाल राष्ट्र बैङ्को आज बिहान सञ्चालक समितिको बैठक बसेर मौद्रिक निथि समिक्षा पारित गरेको थियो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम, विराटनगर ६ विकेट ले विजयी
-
यस वर्षकाे पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
-
चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित
-
भारत-रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
-
एनपिएल क्रिकेट : सुदूरपश्चिमद्वारा विराटनगरलाई १४८ रनको लक्ष्य प्रस्तुत
-
बजार अनुगमनमा विभाग थप सक्रिय

