काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा विश्वनाथ पौडेलको कार्यकालको पहिलो मौद्रिक नीति समीक्षामा विद्यमान शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिएको छ ।
गभर्नर विश्वनाथ पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ सहित)

