CLI

जग्गा रोक्का फुक्का अनलाइन मार्फत हुने

काठमाडौं । बैङ्क बित्तिय संस्थाले ऋण प्रवाहको क्रममा गरिने जग्गा रोक्का र फुक्का अनलाइन मार्फत गरिनेछ सो कुरा अर्थ मन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष २०८२/०८३ को बजेट बक्तब्य मार्फत बताएको हुन उनले सङ्घोय संसदको संयुक्त सदनमा बजेट पौश गरेक हुन्

Leave Your Comment

Related News